"दुधलाई दुध जस्तै देखाइरहन, कोलिफर्म भन्दा कैयौं गुणा बढी हानिकारक क्षारहरु दुधमा मिसाइने गरिन्छ नेपालमा। कोलिफर्मको समुल त तताएर नस्ट गर्न सकिन्छ तर क्षारहरुलाई नस्ट गर्न सकिन्न। यस्ता किसिमका क्षारहरु नमिसाइेएका दुध नेपालका डेरी उध्योगमा प्रसोधन नै हुँदैनन भन्दा हुन्छ।"--
सोचौं हामीलाई कस्तो दुध खुवाइरहेका रहेछन काला ब्यपारीहरु ले ।अनी सोचौं हाम्रा नियमन निकायका नियमनहरुको बारेमा।
सोचौं हामीलाई कस्तो दुध खुवाइरहेका रहेछन काला ब्यपारीहरु ले ।अनी सोचौं हाम्रा नियमन निकायका नियमनहरुको बारेमा।
Post a Comment