0
जब बहुमतको निर्णयबाट न्यायीक कार्य सम्पादन गर्न थालिन्छ । त्यहाँ पिडितमाथी अझ ठुलो अन्याय हुन्छ । पिडितले न्याय पाउने सम्भावना कम हुन्छ । पिडितहरु प्राय अल्पमतमै हुन्छन् । बहुमतले नेता चयन गर्न सक्छ तर न्यायाधिस होईन । 
उदाहरणका लागि कुनै महिलामाथी बलात्कार भयो भने त्यो महिलालाई बलात्कारी पुरुषको जिम्मा लगाउने भिडले निर्णय गर्छ यस्तो उदाहरण धेरै छ । आफुलाई बलात्कार गर्ने पुरुषको घरमा त्यो महिलाले कस्तो न्याय पाउछिन होला ?

Post a Comment

 
Top