0
स्ववियू निर्वाचनको नाममा नक्कली भर्ना गरेर चुनाव जित्न तम्सिने विद्यार्थी संगठनहरू पेट्रोलको मुल्य वृद्धि हुदा त एक ठाउमा हुन्छन, यतिवेला वाढी पहिरोले जनताका वस्ती वस्ती वगाउदा चाही न राज्य र आफ्ना पार्टीलाई दवाव दिनसक्छन न सहयोगका निम्ति अग्रसरता लिन नै ।।।। चुनावका निम्ति उठाएको चन्दा रकम अलिकति ति वाढी पिडितलाई सहयोग गरे कसो होला...........

Post a Comment

 
Top