एकजना अनलाइन पत्रकार सुशील पन्त थुनिएका छन् । अरुले बोले, अनलाइन पत्रकारको ठेक्का लिने संस्था बोलेको छैन । महासंघले मान्यता दिएको अनलाइन पत्रकार संघ कसको जिम्मामा छ ? म सात वर्षदेखि अनलाइन पत्रकारिता गरिरहेको छु, मलाई नै थाहा छैन । ज्ञात छ गैरअनलाइन पत्रकारको हातमा छ । अनलाइन पत्रकारिता गर्ने साथीहरुले एउटा साझा संस्था बनाउनेतिर पो ध्यान दिने कि ? साँच्चै अनलाइन पत्रकारिता गर्नेको । सुशीललाई रिहा गर !
Subscribe to:
Post Comments (Atom)
Post a Comment