फेसबुकसँग अमेरिकाले हरेक महिना १५ सय जनाको डाटा माग्ने गरेको खुलासा
असार १ –सामाजिक सञ्जाल फेसबुकसँग अमेरिकी सरकारले हरेक महिना १५ सय जना प्रयोगकताको विवरण डाटा माग्ने गरेको छ ।फेसबुकले बेपत्ता बालबालिका, फरार अभियुक्त, आपराधिक गतिविधी र आतंकवादी आक्रमणको खतरासँग सम्बन्धित घटनाको अनुसन्धानका लागि सहयोग पु¥याउने भएकाले अमेरिकाले फेसबुकसँग सूचना माग्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराले लेखेको छ ।
अमेरिकाको नेशनल सेक्यूरिटी एजेन्सीका पूर्व कम्प्यूटर प्राविधिकले संस्थाले ईन्टरनेट प्रयोगकर्ताका डाटा संकलन गर्ने गरेको जानकारी सार्वजनिक गरेपछि फेसबुकले यसबारे प्रष्ट्याएको बताइएको छ ।
अमेरिकाले २०१२ को पछिल्लो ६ महिनामा करिब १० हजार प्रयोगकर्ताको विवरण मागेको फेसबुकले जनाएको छ ।

Post a Comment