फेसबुकसँग अमेरिकाले हरेक महिना १५ सय जनाको डाटा माग्ने गरेको खुलासा
अमेरिकाको नेशनल सेक्यूरिटी एजेन्सीका पूर्व कम्प्यूटर प्राविधिकले संस्थाले ईन्टरनेट प्रयोगकर्ताका डाटा संकलन गर्ने गरेको जानकारी सार्वजनिक गरेपछि फेसबुकले यसबारे प्रष्ट्याएको बताइएको छ ।
अमेरिकाले २०१२ को पछिल्लो ६ महिनामा करिब १० हजार प्रयोगकर्ताको विवरण मागेको फेसबुकले जनाएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.