प्रति बेक्ती दस दस हजार बटुलेर दैनिक झन्डै एक करोडको हाराहारी मा राजस्व बझाउने तेस कार्यालयले थप कर्मचारीको बेबस्था गरि अरु चार पाँच काउन्टर थप खोले र सेवा थपे दुर दराज बाट सेवा लिन आउने जनता ले जय जय कर गर्ने थिए/ बर्तमान पररास्ट्र मन्त्रि माधव प्रसाद घिमिरे र मुख्य सचिब लिलामणि पौड्याल दुवै जनतालाइ सेवा छिटो दिनु पर्छ भन्ने मान्यता राख्नेमा पर्नु हुन्छ/ हेरौ उहांहरु को कार्य कालमा कति छिटो दुर दराज बाट राजधानी सम्म आउने ले राहदानी पाउने छन/

Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.