साताका यो दश तथ्य थाहा पाउनु भो ?
के हो फ्रेन्च किस
हामीले धेरैअघिदेखि फ्रेन्च किसका बारेमा सुन्दै र पढ्दै आएका छौ । तर, के तपाईलाई थाहा छ फ्रेन्च किसको शब्दावली ? छैन होला । वास्तविकता पनि त्यही हो । बोलिचालीमा ‘फ्रेन्च किस’ नामको कुनै शब्द नै छैन ।
यदि तपाईलाई विश्वास लाग्दैन भने यसबारेमा बढी जानकारीका लागि यो लिङ्कमा क्लिक गर्न सक्नुहुनेछ ।
सबैभन्दा ठुलो साइज
के तपाईलाई थाहा छ ? पुरुषको कपडाको सबैभन्दा ठुलो साइज XXL एक्सएक्सएल होइन । ब्रिटेनको डिमार्टमेन्टल स्टोर डेबेनह्याम्सले पुरुषको कपडाको सबैभन्दा ठुलो साइद XXXXXL एक्सएक्सएक्सएक्सएक्सएल पनि गत साता बजारमा सार्वजनिक गरेको छ। यो साइज कति ठुलो हुन्छ त्यो जान्नका लागि डेली मेलको यो समाचारमा क्लिक गर्नुस् ।
ट्राफिक सिग्नल
गत साता बेलायतमा ट्राफिक सिग्नलको बत्तीको बक्समुनि एउटा प्लास्टिकको कोन प्रयोग गरेको देखियो । यो लगभग पुस बटनजस्तो हुने गर्दछ । जुन घुमिरहन्छ र रातो बत्ती बलेपछि रोकिन्छ । हरियो बत्ती बल्नसाथ फेरि घुम्न थाल्छ । यो बटन नेत्रहीनहरुका लागि राखिएको हो । जसले य बटन छोएर ट्राफिक बत्तीका विषयमा जानकारी लिन सक्छन् । यो विशेष बटनका विषयमा थप जानकारीका लागि यो समाचार पढ्नुस् ।
रुख चढ्ने विज्ञान
सबैभन्दा सटिक घडी
तपाईको घडी जतिसुकै महंगो किन नहोस् केही समयमा स्वतः सुस्त हुन्छ । घडी सुस्त नहोस भन्ने उद्देश्यले वैज्ञानिकहरु पनि लगातार कोशिस गरिरहेका छन् । वैज्ञानिकहरुले एउटा यस्तो एटामिक घडी बनाएको दावी गरेका छन् जुन सबैभन्दा सटिक छ । यसमा यटरबियम परमाणु प्रयोग गरिएको छ । यसले तपाईको एउटा जीवन मात्र होइन हजारौ वर्षसम्म एक सेकेन्ड पनि सुस्त हुनेछैन । यो घडीका विषयमा अधिक जानकारीकलागि यो खबर पढ्नुस् ।
समारोहको याद
हामीमध्ये अधिकांश मानिस यो स्वीकार गर्छौ कि खुसी र उल्लासको समय चाँडै बित्ने गर्दछ । समय बितेको थाहै हुन्न । यही दुःखको समय लामो लाग्ने गर्दछ । तर, वास्तावमा यो सत्य होइन । मनोचिकित्सकहरुका अनुसार मोजमी, रमाइलो र खुसीको समय चाँडै बित्दैन । यो रोमाञ्चक अध्ययनबारे अधिक जानकारीका लागि यो खबर पढ्नुस् ।
भिँगाको जादु
माछाको त सयौ प्रजाति हुन्छन् । तर, एउटा अध्ययनले अमेरिकामा अधिकांश मानिस माछा, झिँगा, टूना र सालमन मना पराउछन् । अमेरिकामा खपत हुने माछामा आधाभन्दा बढी भाग यिनै तीन प्रजातिका माछा पर्दछन् । झिँगा, टूना र सामन माछाको विशेषताबारेअधिक जानकारीका लागि यो खबर पढ्नुस् ।
पसिना छुट्नेछ
आजभोलि बच्चाहरु स्मार्ट भइरहेका छन् । स्मार्ट फोन, हाई–फाई भिडियो गेम्स र कम्प्युटरको यो जमानामा क्या तपाईलाई थाहा छ कि अधिकांश बच्चा यो बताउन सक्दैनन् कि ६x८ कति हुन्छ । यति मात्र होइन, ९x१२ कति हुन्छ यो पनि भन्न सक्दैनन् । यो प्रश्नले बच्चाहरुलाई लामो समय मौन राख्छ । अर्थात यसको उत्तर खोज्न उनीहरुलाई लामो समय लाग्छ । बच्चाहरुको गणित स्मरण र मानसिक योग्यता के हुन्छ थप जानकारीका लागि टाइम्सको यो खबर पढौ ।
बेलायतको गरिबी
क तपाईलाई थाहा छ कि ग्रेड ब्रिटेनको सबैभन्दा गरिब सहर कुन हो ? थाहा छैन भने त्यो सहर हो नाँटिंघम । जहाँका मानिसहरु मुस्किलले जीवनयापनल गर्न बाध्य छन् । किन जान्नका लागि यो खबर पढौ ।
पालो फेर्न माहिर
राजनीति गर्ने मानिसहरु मौका हेरेर पालो परिवर्तन गर्छन् । यो नेपालमा मात्र होइन सबैतिर हुन्छ । ब्राजिलमा त १९९१ देखि १९९४को बीचमा करिब एक तिहाईभन्दा बढी जनप्रतिनिधिले पालो परिवर्तन गरेका थिए ।
Post a Comment