लाश बलात्कार गर्ने महिला पक्राउ, लाशले गर्भवती बनायो
श्मशानघाटमा काम गर्ने मार्निङ ग्लोरीको दिमागमा अचानक के आयो उनले मुर्दासँग सेक्स गर्ने सोचिन् । सेक्स गरेको केही सातापछि उनलाई गर्भवती भएको महशुस भयो । उनले टेस्ट गराइन् चिकित्सकले पनि गर्भवती भएको प्रमाणित गरिदिए । प्रहरीले महिलालाई पक्राउ गरेर एउटा मृत व्यक्तिको बलात्कार गरेको आरोपमा हिरासतमा राखेको छ । साथै महिला मृत व्यक्तिको सम्पत्तिमा अधिकार माग गर्ने तयारीमा जुटेकी छन् । उनका अनुसार आफ्नो पेटमा उसको बच्चा रहेकाले मृत व्यक्तिको सम्पत्तिका अधिकार हुनुपर्छ । उनका अनुसार आफू मृत व्यक्तिको बच्चाको आमा बन्न लागेकाले उसको सम्पत्तिमा अधिकार हुनु स्वभाविक हो ।
Post a Comment