चुम्बनका विषयमा चार कुरा
विश्वको सबैभन्दा लामो चुम्बन ५८ घण्टा ३५ मिनेट ५८ सेकेन्डसम्म चल्यो । यो रेकर्ड बनाउने जोडी थाल्याण्डका हुन् । जसको नाम इक्काचाई तिरानारत र लक्सना तिरानारत हो । यो रेकर्ड रिप्लीको बिलिव डट आर नाटले थाइल्याण्डको पटायामा आयोजना गरेको कार्यक्रममा बनेको हो ।
–यो रेकर्ड १२ देखि १४ फेब्रुअरी सन् २०१३ मा बनेको हो । हरेक वर्ष हुने यो प्रतियोगितामा कुल ९ जोडीले भाग लिएको थियो ।–यसमध्ये एक जोडीको उमेर ७० वर्षदेखि ८० वर्ष उमेरको थियो ।
–प्रतियोगिता समापनका अवसरमा विजेता जोडीलाई नगद पुरस्कार, दुई वटा डाइमण्ड रिङ्गस र गिनिज बुक अफ वर्ल्ड रेकर्डको टाइटल पनि दिइएको थियो ।
Post a Comment