न्यायाधीशलाई झलनाथको सपथ !
राजनीतिक भागबन्डाको आधारमा अन्य निकायमा राजनीतिक नियुक्ति हुने गरेको भए पनि न्यायाधीशहरुको नियुक्ति भागबन्डाको आधारमा नहुने अपेक्षा गरिएको थियो । तर, एमालेको भागमा दशजना न्यायाधीश परेको खबरसँगै न्यायाधीश नियुक्तिसमेत दलगत भागबण्डाको आधारमा भएको पुष्टि हुन पुगेको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.