एजेन्सी/’यु-ट्युवको नम्बर १०’च्यानलका अनुसार आफ्नो कामको समयमा पुरुषहरुले पोर्न फिल्म हेर्ने गरेका छन् । विश्वमा हरेक समयमा कम्तिमा ३० हजार मानिस पोर्न फिल्म वा पोर्न वेवसाइट हेरिरहेका हुन्छन् । त्यसैले गर्दा पोर्न उद्योगले हरेक २९ मिनटमा नयाँ पोर्न भिडियो वेबसाइटमा अपलोड गर्ने गरेको एजेन्सीले जनाएको छ । विश्वमा २५ देखि ३३ प्रतिशत महिलाले इन्टरनेटमा पोर्न हेर्ने गर्दछन् । यसमध्ये पोर्न भिडियो हेर्नका लागि २ प्रतिशत महिलाले मात्र शुल्क तिर्ने गर्दछन् । यस्ता फिल्ममा काम गर्ने महिलाको आम्दानी फिल्मका हिरोको भन्दा अधिक हुन्छ । पोर्न फिल्ममा क मगनेयको लागि सरदर ६ सयदेखि एकहजार डलरसम्म कमाउछन् भने पुरुषले १ सय डलरभन्दा कम रकम पाउछन् । सामान्य मानिसका तुलनामा पोर्न उद्योगसँग जोडीएका ८० प्रतिशत व्यक्तिहरुमा यौन रोग नहुने स्रोतमा उल्लेख छ । जुन बेलाबाट पोर्न उद्योगमा कन्डोमको प्रयोग हुनथाल्यो त्यसपछि यस्तो भएको हो । अमेरीकामा पोर्न उद्योग यति शक्तिशाली छ कि यसका विरुद्ध कडा कानुन बनाउन राजनीतिज्ञहरु डराउछन् । अमेरिकाको पछिल्लो राष्ट्रपतिको चुनाबमा पोर्न उद्योगले ओबामालाई समर्थन गरेर मत दिएको थियो । |
Recent Posts
- स्वास्थ्य स्वयमसेविकालाई मोवाइलबिनाको सिमः टोक्नु न बोक्नु28 Aug 20170
२ भदौ, डोटी । आदर्श गाउँपालिका-३ (साबिकको दलकालिकास्थान गाबिस-२ ऐली)की हरिना बिक महिला स्वास्थ्य स्वयंसेबिका भएको १८ बर्ष भयो । हरिनाले तीन बर्ष पह...Read more »
- कन्चनपुरमा युवक मृत फेला28 Aug 20170
१२ भदौ, कन्चनपुर। कञ्चनपुर पुनर्वास नगरपालिका-९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन ...Read more »
- महिलाका पुरुष डाक्टर ! जसले ३६ हजारलाई नयाँ जीवन दिए28 Aug 20170
११ भदौ, काठमाडौं । त्यतिबेला नेपालमा स्त्रीरोग विशेषज्ञ औंलामा गन्न सकिने संख्यामा थिए । पुरुषप्रधान समाज रुढीवादी मान्यतामै अडिग थियो । महिलाले पुर...Read more »
- ६ देशमा श्रम कन्सुलर र सहचारी नियुक्त, कसले कहाँ पाए जिम्मेवारी ?27 Aug 20170
११ भदौ, काठमाडौं । सरकारले एकैपटक ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक...Read more »
- ‘दुई नम्बर प्रदेश पर्यटकका लागि राम्रो गन्तव्य'20 Jun 20170
दुई नम्बर प्रदेश यतिबेला निकै...Read more »
- बाजुरामा सेनाको जहाज दुर्घटना, क्याप्टेनको घटनास्थलमै मृत्यु [भिडियोसहित]30 May 20170
जेष्ठ १६, २०७४- हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी क...Read more »
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.