९० वर्षीय वृद्धलाई ९० वर्षको जेल सजाय
युद्धको बेला हजारौं मानिसको हत्या र बलात्कारमा संलग्न भएको आरोपमा उनलाई ९० वर्षको जेल सजाय तोकिएको हो। तर, आजमले भने आफूलाई लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । उनले यो फैसला राजनीतिबाट प्रेरित रहेको बताएका छन्। फैसलालगत्तै जमात ए इस्लामका कार्यकर्ता र प्रहरीबीच झडप पनि भएको थियो, त्यसक्रममा सयौं घाइते भएका छन् ।
Post a Comment