0
सडक विभागले वर्षेंदेखि कागजमा मर्मत गर्दै आउँदा, जिल्ला विकास समितिले भागबण्डा लगाउन ठेक्का लगाउँदा,पुल मुनीबाटै ढुङ्गा झिकेर क्रसर चलाएर नेपाली लाई होईन दैनिक चार हजार टन रोडा भारत मात्र पठाएर रातारात मालामाल भएकाहरुको कारण ७० वर्ष आयु भएको दुधौरा पुल अल्पआयु ३५ वर्षमा नै भासिएर भाँचिएकोेले लाखौ.मानिसलाई विचल्लीमा पारेको अनुभव बटुल्न गएको बेला पुलमा तस्विर खिच्न लाग्दा आफू नै भास्दै गएको अनुभव भो ।

Post a Comment

 
Top