मजदुर निष्काशन, राजश्व छली र विज्ञापनका कारण चर्चित बाराको सिमरामा रहेको जगदम्बा स्टील प्रा.ली. का सिओ रोशित उन्नीथान र जिएम कमलजित बर्मालाई जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ ।
पैसाको चलखेलगरि निस्कासन भईहाल्छन नि भन्ने आशंका विच उनीहरुलाई जिल्ला अदालतका ४ नम्बर बेञ्चका न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलाशले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको हो । यी दुबै भारतीय नागरिक भएकाले छ महिनाभन्दा बढी जेल सजाय हुने अपराधमा धरौटी तोक्न नमिल्ने भएकाले अदालतले पुर्पक्षका लागी थुनामा पठाएको हो ।

Post a Comment