सोलुमा खनिसकेको सडकमा रकम छुट्एर भ्रष्टचारको योजना बनाएको स्पष्ट देखिन्छ ।माथी देखी तल सम्मका कर्मचारी,मन्त्रालय र ब्यापारी बिचका बिचौलिय,लामो अनुभब बोकेका जिल्लाका कुख्यात भ्रष्ट्रचारिको सङ्ल्गनतामा यो पौने तीन करोड झोम पार्ने तयारी देखियो ।बाटो माग गर्ने हल्ल फैलाएर्,पैसा कुम्लेउने काईदा !चिल आयो,चिल आयो भन्दै सबैलाई आकाश हेर्न लगाएर्,कुखुरा कुदौने स्यालको तरिका हो ।यो कार्यन्वयन तहमा हैन निती निर्माण तहमा भएको भ्रष्टचार हो ।यस प्रती हामी कती सम्बेदनसिल हुने ? किन बिसौ बर्ष देखी भ्रष्ट्रचार शिर्षक फेरिन्छ्,मूल पात्र उहि हुन्छ ?के भ्रष्ट्रचार नसा हो ?कि रोग हो ?अब जिल्लबासिले सोच्ने बेला भयो कि ?
Post a Comment