0

मृत्यु भएको १२ वर्षपछि सरुवा !


चितवन घर भएका घिमिरेको २०५८ मा मृत्यु भइसकेको जानकारी हुँदाहुँदै पनि विभागले अर्घाखाँचीवाट जाजरकोट सरुवा गरेको पत्र पठाइएको बरिष्ठ कृषि विकास अधिकृत यामनारायण देवकोटाले वताउनु भयो । 

सरुवा पत्रअनुसार कार्यालयको अभिलेखमा कर्मचारी देखिन्छ तर काममा भने बाधा पुग्दै आएको देवकोटाले वताउनुभयो ।

Post a Comment

 
Top