0

बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड:
चिल निकै उचाईमा अत्यन्त तेजपुर्वक उड्ने प‌ंक्षी हो। नजर एकदमै तिक्ष्ण हुन्छ र शारिरीक रुपमा बलियो पनि।

तर चिल जति सुकै तेज उडोस्। जति सुकै माथी उडोस्, उसको नजर जमिनमा रहेको फोहोरको डंगुरमै हुन्छ किनकी उसको आहारा त्यहीं हुन्छ।

र चिलले शान्तिको प्रतिक परेवाको पनि शिकार गर्छ।

Post a Comment

 
Top