0

बुलेट प्रुफ गाडि चढेर पाकिस्तानी पर्ुव साशक मुसरफ अदालतबाटै फरार
  पाकिस्तानी पर्ुवराष्ट्पती परवेज मुसरफर् इस्लामावाद हाईकोर्टबाट फरार भएका छन र्।र् इस्लामावाद हाईकोर्टले सन २००७ मा मुसरफ सत्तामा रहदा ६० जना न्यायधिशहरुलाई नजरवन्द गरेको अभियोगको मुद्दा बारेबहस सुन्न हाईकोर्ट पुगेका थिए । हाईकोर्टले उनलाई नजरवन्दमा राख्ने आदेश दिएपछि उनि त्यहांबाट सोhmै बुलेट प्रुफ गाडि चढेर फरार भएको अन्तराष्टि्य सञ्चारमाध्यमहरुले जनाएका छन । अदालतको आदेश अनुसार मुसरफलाई पक्राउ गर्न पाकिस्तानी प्रहरी परिचालन गरिएको छ ।

Post a Comment

 
Top