बजेट भाषण जारी, २० प्रतिशतसम्म कर्मचारीको तलव वृद्धि गर्ने तयारी, संविधानसभा निर्वाचनका लागि १६ अर्ब
बजेटमा संविधानसभा निर्वाचन, ऊर्जा, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, लगानी प्रबर्द्धन, सुशासन प्राथमिकतामा परेका छन् । सरकारले आगामी संविधानसभा चुनावका लागि १६ अर्ब बजेट छुट्याएको छ ।
संक्षेपमा बजेट
· सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको हलबाट बजेट भाषण सुरु भएको छ । हलमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, उच्च अधिकारीहरुको उपस्थिति छ ।
· अर्थसचिवले बजेट भाषण कार्यक्रमबारे जानकारी दिएका छन् ।
· अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट भाषण सुरु गरेका छन् ।
· निर्वाचित भावी सरकारलाई निरन्तता दिने हिसावले बजेटको तयारी भएको अर्थमन्त्रीको भनाइ ।
· सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने ।
· संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्याउने ।
· जलविद्युत, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, निजी क्षेत्रका लागि लगानी प्रबर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सुशासन प्राथमिकता ।
· संविधानसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थालगायतका लागि १६ अर्ब छुट्याइएको छ ।
· राष्ट्रिय गौरवका आयोजनमा बजेट बृद्धि । केही कार्यक्रम थप ।
· गौतम बुद्ध, पोखरा विमानस्थलका लागि, निजगढमा विमानस्थल बनाउन आवश्यक बजेट विनियोजन ।
· कलंकी-कोटेश्वर सडकलाई ८ लेन बनाइने, ५१ करोड छुट्याइयो ।
· विभिन्न निर्माणाधिन सडकका लागि पनि रकम विनियोजन ।
· सवारी दर्ता कागजलाई स्मार्ट कार्डमा परिवर्तन गरिने ।
· ३१ हजार युवालाई तालिमका लागि ६१ करोड विनियोजन ।
· निरक्षरलाई साक्षर बनाउन १ अर्ब ।
· प्राकृतिक विपद्मा परेका विद्यालयलाई बजेट विनियोजन ।
· ७५ वर्ष पुगको बृद्ध र १५ वर्ष मुनिकालाई निःशुल्क मुटुरोग उपचार ।
· अन्तर्जातीय विवाह गर्नेलाई १ लाख दिने नीतिलाई निरन्तरता ।
· नाप नक्सालाई डिजिटल डाटाबेसमा रुपान्तरण गरिने ।
· एक अर्बभन्दा बढी लगानी गर्नेलाई प्रधानमन्त्री सम्मान ।
· स्वदेशी उत्पादनलाई सरकारी निकायमा उपयोग गर्न कानुनी व्यवस्था गरिने ।
· स्थानीय निकायका लागि १२ अर्ब विनियोजन ।
· चार सय झोलुङ्गे पुल बनाइने ।
· खेलकुद पूर्वाधारमा २१ करोड ।

...................................
कर्मचारीको तलब वृद्धिलगायतमा विवाद भएपछि आइतबार बिहानमात्र बजेटलाई अन्तिम रुप दिइएको थियो । सरकारले तीन वर्षपछि कर्मचारीको तलव वृद्धिको तयारी गरेको छ । यसअघि आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७०/७१ को वार्षिक आयव्यय अनुमान (बजेट) लाई अनुमोदन गरेको थियो । मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेपछि यसैगरी वजेटसँग सम्बन्धित आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले आइतबार नै अध्यादेश अनुमोदन गरेपछि सरकारले सार्वजनिक गर्न लागेको हो ।

- See more at: http://www.ekantipur.com/np/2070/3/30/full-story/372066.html#sthash.B8oeE7uD.dpuf...................................

Post a Comment