0
पित्तलले सुनलाई भनेछ:-"हामी दुबै हेर्दा उस्तै छौँ। तैपनि, मान्छेले किन तिमीलाई नै बढी महत्व दिन्छन् र किन तिमीचाहिँ बहुमूल्य छौ ?" 
सुनले जवाफ दिएछ:-"तिमी र ममा खास केही फरक छैन। बस्, मसँग संसारभरका मान्छेलाई भ्रमित पारेर आफूतिर आकर्षित गर्न सक्ने खुबी छ। जुन तिमीमा छैन।"
© Neel Khadka

Post a Comment

 
Top