0 11:33 PM A+ A- Print Email DrRam Bahadur Bohara भाइरसमा कुनै पनी एन्टिबायोटिक औषधि त्यति प्रभाव कारी रहदैन भाइरस आज हाम्रो स्वास्थ्यको प्रमुख सत्रु हो । हेपाटाइटिस ए,बी,सी र ई,फ्लु आदि भाइरस शुष्म जिवाणुलाई ऑखाले देख्न सकिदैन भाइरसको साइज व्याक्टेरियाको भन्दा पनी १ सय गुणा सानो हुन्छ ।
Post a Comment