0

पुरानो चुंडिएको तुइन फ्याँकेर नयाँ पक्की पुल बनाउँदा केही ढिलो हुनसक्छ । तर पुलभन्दा तुइन राम्रो हुँदैन ।

चुहिने झोंपडी भत्काएर नयाँ पक्की घर बनाउँदा केही समय लाग्नसक्छ । तर पक्की घरभन्दा थोत्रो झोंपडी राम्रो भनिदैन ।

मक्किएको सामन्ती राजतन्त्र फालेर आधुनिक संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दा केही बढ़ी समय लाग्न सक्छ । तर आधुनिक गणतन्त्र भन्दा मध्ययुगीन राजतन्त्र राम्रो हुँदैन ।

त्यसैले अधैर्य बनेर पश्चगामी होइन धैर्यवान बनेर अग्रगामी सोंच राखौं ।

Post a Comment

 
Top