यदी तपाइले राम्रो काम गर्नुभएको छ भने पाँच पुस्ता परका पनि आफ्नै सबोधर मेरो फलानो हो भन्छन भने ,तपाइ गलत बाटो हिड्नुभएको छ भने एकै कोख बाट जन्मिएका दाजुभाई दिदि बहिनीले पनि आफ्नो हो भन्न हिच्किचाउछन विचार गर्नु भएको छ ?यो टाढा जानुपर्दैन हाम्रो समाजमा भएकै कुरा हो !त्यसैले सके राम्रो काम गरौ नसके गलत काम नगरौ !मान्छेले जिबन भरि कमाएको कुनै चिज मरेर जादा लादैन जिउमा लगएको लुगा पनि उतारेर अन्तेष्टि गर्छन भने किन लोभ लालच गर्ने ?आजै देखि व्यक्तिगत स्वार्थ त्यागी जहाँ बाट जुन तरिकाले काम गर्न सकिन्छ मातृभूमिको लागी एउटा नागरिकमा हुनुपर्ने दायित्व पुरा ,गरौ जय मातृभूमि !
Post a Comment