0

ए स्वास्नी मान्छे हो !
खै कहाँ छ्यौ ?
कतै छ्यौ भने पनि
कति सानी भएर अटाएकी हँ ?
म पुरुष,
जहाँ पनि आफैलाई देख्छु
तिम्रै ठाउँमा पनि

Post a Comment

 
Top