भर्खरै ! भर्खरै !! भर्खरै !!!
महोत्तरीमा हाती आक्रमणले एक जनाको मृत्यू
२९ साउन ।
महोत्तरीको भरतपुरमा हातीको आक्रमणबाट आज विहान एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा महोत्तरी भरतपुर वडा नं. ९ बस्ने अन्दाजी ४० बर्षका राम कैलास राउत कुर्मी रहेको जानकारी प्राप्त भएको छ । विगत ३ दिनदेखि सर्लाहीमा आतंक मच्चाउंदै आएका ति हाती आज विहान महोत्तरीमा पसेको छ । यस अघि सर्लाहीको गौरीशंकर गाविसको वडा नं. ४,५,६,७,८ र ९ मा भयानक आतंक मच्चाउदै आएको थियो । आतंकमा कयौं सर्वसाधारण घाईते भएका छन् ।

Post a Comment