ट्राफिक प्रहरीमा मापसेका नाममा चलेको कमाउ धन्धा बारे ।
पहिला मापसे सोध, त्यो नभए लाइसेन्स सोध, त्यसको पासोमा पनि नपर्ने रहेछ भने ब्लुबुक खोज, त्यसपछि उम्किए नम्बर प्लेट र साइड लाइटमा, सिटबेल्टमा खोट देखाउ र जसरी भए पनि जरिवाना असुल भन्ने निर्देशनअनुसार ट्राफिक प्रहरी परिचालित भइरहेको छ भन्ने उहाँको निष्कर्ष छ ।
मैले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरिएपछि नै पछि यो विकृति बन्छ भन्ने विषयमा गम्भीर प्रश्न उठाएको थिएँ ।
सवारीचालक हुनुहुन्छ भने ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताको लालचमा कुनै फन्दामा पर्नु होला सावधान ।

Post a Comment