0

उ बेला अर्थात टिनएज उमेरमा निकोलाई अस्त्रोभस्कीको अग्निदीक्षा, म्याक्सिम गोर्कीको आमा, र जुलिएस फ्यूचिकको झुण्ड्याउदा झुण्ड्याउदै आदि किताब पढेर क्रान्तिकारी र गम्भिर बनियो । यो बेला अर्थात लगभग प्रौढ जस्तो उमेरमा फस्ट लभ र समर लभ पढेर पो प्रेमिल र रोमाञ्टिक बन्दै जाँदैछु । हाय रे समयको लिला ।

Post a Comment

 
Top