नेपाल आर्थिक पत्रकार समाज (सेजन) का जिम्मेवार व्यक्तीबाट फोन धम्की आएको छ । सेजनमा भएको गतलकार्यको उजागर सामााजिक सञ्जाल फेसबुकबाट जानकारी गराउदाँ विभिन्न रुपमा धम्की आएको हो । मैले सेजनमा हुने सवै काम कार्य र कार्यक्रमको जानकारी पाउनु पर्छ भन्दा त्यसमा जिम्मेवार व्यक्तीबाट त्यसो हुन्छ भनने लागेको थिएन । मैले सेजनबाट व्यक्तीगत लाभका लागि भनेको भए त्यसबारे कार्यसमितिका अध्यक्षले भन्नु होस यदी मैले व्यक्तीगत लाभलाई गरेको भए म जे कारबाही हुन्छ भाृग्न तयाछु । आउदाँ अधिबेशनबाट यसमा छिनोफानो हुनु जरुरी छ । मलाई मेरो विचारमा यो कार्या समिति पूर्ण असफल र अपारदर्शि भएका प्रमाण आगामि २९ गते भदौमा गर्ने छु ।
Post a Comment