परपुरुषलाई नचुमोस् भन्दै श्रीमान्ले चपाए श्रीमतीको ओठ
प्रेमको पागलपन पनि कस्तो । धेरै प्रकारका किस्साहरु त सुनिनै रहिन्छ तर कोही ब्यक्ति आफ्नो प्रेम र साथीको विषयलाई लिएर यति सम्म पागल हुन्छन् कि सबै हद पार गर्न तयार वनिदिन्छन् । जसले अर्को साथी खतरामा पर्छन् । क्रेजीन्यूज २४ का अनुसार स्वीडेनको स्टकहोमका एक श्रीमान्लाई आफ्नो श्रीमती ओठ चपाएर खाएको आरोप लागेको छ । करोलिस्का ईन्टीच्यूटमा प्रोफेसरको रुपमा काम गर्दै आएका ति ब्यक्तिले श्रीमतीको ओठमात्र खाएनन् उनको हात पनि भाँचिदिए ।
Post a Comment