सुरक्षाका लागि प्रहरी
दीर्घायु,सफलता र मनोकामनाका लागि कुण्डमा राखेको बत्ती घुम्दै, रापले सेकाउँदै, उखुले आगो चलाउँदै र होमेको डबल खोज्ने धुन तछाँड मछाड हुने सम्भावना बढेपछि भक्तजन आगोमा पर्छन कि भनेर सुरक्षा प्रदान गर्दै स्थानीय प्रहरी चौकीका नायब निरिक्षक पदम थापा
Post a Comment