।११ लाख बत्तीको कुण्डमा परिक्रमा गर्दै पथलैयाली ः– दीर्घायु,सफलता र मनोकामनाका लागि कुण्डमा राखेको बत्ती घुम्दै, रापले सेकाउँदै, उखुले आगो चलाउँदै र होमेको डबल खोज्दै कुण्डमा चढाएको पैसा कन्तुरमा राखे धन धान्य हुने विश्वास छ, पथलैयाका काकाले तापमा पसिना काढी काढी तीन वटा डबल खोतलेर लगेछन् । देखाउँदै थिए ।
Subscribe to:
Post Comments (Atom)



Post a Comment