अमेरिकी जासुस एडवार्ड स्नोडेनलाई रसियामा राजनैतिक शरण , अमेरिका निराश
एडवार्ड स्नोडेनले हिजो करीब तीस दिनदेखि आश्रयस्थलका रुपमा प्रयोग गर्दै आएको मस्कोको एयरपोर्ट छाडेका थिए । रुसले राजनीतिक शरणका लागि उनले गरेको आवेदन स्वीकृति गरेपछि उनले एयरपोर्ट छाडेका हुन ।
गत २३ जुनका दिन उनी हङकङबाट मस्कोको शेरेमेटेभो एयरपोर्टमा आइपुगेका थिए । त्यसबेलादेखि नै उनी त्यही एयरपोर्टको ट्रान्जिट क्षेत्रमा बस्दै आएका थिए ।
अमेरिकी गुप्तचर संस्था नेशनल सेक्युरिटी एजेन्सीकालागि काम गर्दै आएका उनी सो एजेन्सीले लाखौ अमेरिकीहरुको टेलिफोन र इन्टरनेट गतिविधिहरु रेकर्ड गरिरहेको सुचना चुहाएपछि चर्चामा आएका हुन । सीआइएकालागि समेत काम गरिसकेका उनीसंग अन्य थुप्रै गुप्तचरी सुचना हुनसक्ने अनुमान गरिएको छ ।

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
ReplyDelete2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: