0

‘विना’को उम्मेदवारी फिर्ता लिंदै एमाओवादी

२१ असोज, 
 पार्टीभित्र चर्को विवाद भएपछि एकीकृत माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशकी प्रेमीका विना मगरको उम्मेदवारी फिर्ता लिने तयारी गरेको छ ।bina_magar
विना मगरलाई कञ्चपुर-१ वाट प्रत्यक्ष उम्मेदवार बनाएको भन्दै पार्टीभित्र र बाहिरवाट चर्को दवाव आएपछि पार्टी अध्यक्ष प्रचण्ड पुत्र प्रकाशकी प्रेमीका बिनाको उम्मेदवारी फिर्ता लिन लागिएको एमाओवादी स्रोतले जनाएको छ ।
सोमवार भएको छलफलमा विना मगरको विरुद्धमा कञ्चनपुर-१ व्ाटै बागी उम्मेदवारी दिएका नेता गगन सिंहले उम्मेदवारी कुनैपनि हालतमा फिर्ता नलिने अडान राखेपछि एमाओवादीले विनाको उम्मेदवारी फिर्ता गर्ने निष्कर्षमा पुगेको हो । यस्तै काठमाण्डौ-१ मा अध्यक्ष प्रचण्डले आफ्नी छोरी रणु दाहाललाई उम्मेदवार बनाएको भन्दै पार्टीभित्र विवाद उत्पन्न भएको छ ।

Post a Comment

 
Top