0

अनैतिक' सम्बन्धको आरोपमा युवती गाउँ निकाला

कार्तिक ८ - 
एक युवतीलई गाउँ निकाला गरिएको छ । बाझेच्यानडाँडा-१ की २५ बुढाथोकी थरकी युवतीलाई दुई सातादेखि गाउँ निकाला गरिएकी हुन् । उनी परपुरुषसँग 'अनैतिक' यौन प्रकरणमा मुछिएपछि असोज-२३ गते गाउँ निकालामा गरिएको बताइएको छ । 
रतन्छा-२ घर भएकी बुढाथोकी धादिङ घर बताउने गम्ब मगरसँग यौन सम्बन्धपछि विस्थापित भएकी हुन् । उनले बेइज्जत गरेको भन्दै माइती पक्षले विस्थापित गरेका हुन्

Post a Comment

 
Top