0
सरकारले इजरायलमा नेपाली कामदार कसरी पठाउँदैछ ?
प्रकृति ढकाल
नेपाल सरकारले इजरायलमा नेपाली कामदार पठाउने काम के भइरहेको छ ? नेपाल सरकार वा मेनपावर को मार्फत कामदार विदेश पठाईंदैछ ? उत्तर : विनोद केसी, महानिर्देशक, वैदेशिक रोजगार विभाग – अहिले इजरायल पठाइदिन्छु भनेर कसैले पैसा माग्छ भनेर त्यसलाई विश्वास नगर्नुहोला । सरकारले नै जीटुजी गरेर कामदार पठाउने तयारी गरिरहेको छ ।

Post a Comment

 
Top