0

धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल तेस्रो

 असोज २० –

 सन् २०१२ मा रेमिट्यान्स भित्र्याउने मुलुकहरुको सूचिमा नेपाल छ ।

कुल गार्हस्थ उत्पादनको तुलनामा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमा नेपाल तेस्रो भएको हो ।
नेपालले जिडिपीको अनुपातमा २५ प्रतिशत रेमिट्यान्स भित्र्याएको विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यो सूचिमा सबैभन्दा अगाडी ताजकिस्तान छ भने दोस्रोमा क्रिगरिपब्लिक छ ।

Post a Comment

 
Top