चुनावमा लड्ने पत्रकार यस्ता छन्
असोज १९ –
यसवर्षको संविधानसभा चुनावमा पत्रकारहरु पनि बिभिन्न राजनीतिक दलबाट चुनावमा लड्दैछन् । धेरै पत्रकार समानुपातिकको सूचिमा छन् ।
प्रत्यक्षतर्फ चुनाव लड्ने पत्रकार पनि छन् ।
अहिलेसम्मको विवरण अनुसार कांग्रेसको तर्फबाट पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले सिन्धुपाल्चोक ३ बाट प्रत्यक्षमा उम्मेद्वारी दिनुभएको छ ।
यस्तै एकीकृत नेकपा माओवादी निकटका पत्रकार डिपी ढकाल भक्तपुर २ र शैलेन्द्र खरेल स्याङ्जा १ बाट प्रत्यक्षको उम्मेद्वार हुनुहुन्छ । एमालेबाट प्रत्यक्षतर्फ चुनाव लड्ने पत्रकार भने अहिलेसम्म देखिएका छैनन् ।
समानुपातिकतर्फ पनि यसअघि धेरै पत्रकारको नाम चर्चामा आएको थियो । तर अहिले दलहरुले निर्वाचन आयोगमा बुझाएको बन्दसूचिमा चर्चामा आएका सबै पत्रकार परेका छैनन् । असोज ३० गतेसम्म नाम सच्याउन पाइने भएकाले अहिले नै अन्तिम नामावली चाहिँ आइसकेको छैन ।
निर्वाचन आयोगमा अहिलेसम्म बुझाइएको सूचिमा निम्न पत्रकारहरुको नाम उल्लेख रहेको स्रोतको भनाई छ :
एकीकृत नेकपा माओवादी
गोविन्द आचार्य
ओम शर्मा
लक्ष्मी पुन
संगीता खड्का
बलराम तिमल्सिना
रुपा महर्जन
कल्पना विसुराल
बिनोद पहाडी
ओम शर्मा
लक्ष्मी पुन
संगीता खड्का
बलराम तिमल्सिना
रुपा महर्जन
कल्पना विसुराल
बिनोद पहाडी
कांग्रेस
धर्वेन्द्र झा
हरिहर विरही
पोषण केसी
हरिहर विरही
पोषण केसी
एमाले
गोपाल थपलिया
शम्भु श्रेष्ठ
शम्भु श्रेष्ठ
Post a Comment