प्रवासमा यसरी मनाइयो दसैं
- नेपालीहरुको महान चाड बडा दसैं को महत्त्वपूर्ण दिन विजयादशमी सोमबार धूमधामसाथ मनाइयो । बिहान ९ बजेर ५७ मिनेटको साइतमा आफ्ना मान्यजनबाट टीका ग्रहण गरेर विजयादशमी मनाइएको हो । नेपालमामात्र नभएर विदेशमा पनि नेपालीहरुले विजयादशमी मनाएका छन् ।
कतारमा कार्यरत नेपाली अग्निनियन्त्रकहरुले मनाएको दसैं । यो तस्बिर रेन दाहालले उपलब्ध गराउनुभएको हो ।
अष्ट्रेलियामा मनाइएको दसैं । यो फोटो नारायण खड्काले पठाउनुभएको हो ।
अष्ट्रेलियाको तास्मानियामा मनाइएको दसैं । आर्यनले फोटो पठाउनुभएको हो ।
अष्ट्रेलियाको सिड्नीबाट अशोक गौतमले पठाउनुभएको फोटो ।
निरजले कतारबाट पठाउनुभएको फोटो ।
सूर्य त्रिपाठीले लण्डनबाट पठाउनुभएको फोटो ।
कतारबाट कमानसिंह लामा 'निर्दोष'ले पठाएको फोटो ।
राजेश केसीले बेल्जियमबाट पठाउनुभएको फोटो ।
विशाल रानामगरले युगाण्डाबाट पठाउनुभएको फोटो ।
दक्षिण कोरियाबाट सरोज श्रेष्ठले पठाउनुभएको फोटो ।
Post a Comment