0

पर्वतमा जिप दुर्घटना, १० जनाको मृत्यु

 कात्तिक ५ –

 पर्वतमा जिप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् । पर्वतको लेखफाँट गाविसबाट मिलनचोक तर्फ गइरहेको ग १ ज ५१२० नम्बरको जिप माझाफाँट २ खोलाखेतमा पल्टिदाँ १० जनाको ज्यान गएको हो ।

Post a Comment

 
Top