0

कारागार भित्रै आत्महत्या

 असोज १८

– जिल्ला कारागार ओखलढुंगामा शुक्रबार विहान एक थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

माम्खा ९ का ४७ वर्षीय जोक्पे काइला भनिने धनबहादुर राईले आत्महत्या गरेका हुन् ।
राईलाई शौचालयको दलिनमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । राई हातहतिया तथा खरखजना मुद्दामा पुरपक्षका लागि थुनामा परेका थिए ।

Post a Comment

 
Top