0

नेकपा–माओवादीले मुख्य दलका नेताको पुत्ला जलायो

नेकपा–माओवादीले चुनावको विरोध गर्दै देशभर मुख्य चार दलका शीर्ष नेताको पुत्ला जलाएको हो । अरु दलले मनोननय दर्ता गरिरहँदा बिहीबार दिउँसो नेकपा माओवादीले देशर भर ठूला दलका नेताको पुतला दहन गरेको छ ।
माओवादीले  वैधानिक तरिकाले चुनाव नरोके अवैधानिक वाटो प्रयोग गर्ने चेतावनी पनि दिएको छ ।
माओवादीले बिहीबार मनोनयन प्रभावित पार्न सुदूरपश्चिममा चक्का जाम र ३३ दलीय मोर्चामा आवद्ध संघीय लिम्बुवान राज्य परिषद्ले अरुण पूर्वका ९ जिल्ला बन्द गरेपनि उम्मेदवारी दर्ता भएको छ ।

Post a Comment

 
Top