0

श्रीमानले गरे श्रीमतीको हत्या

 असोज ३० -

 ओखलढुंगामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

मंगलबार साँझ खाना खाएर सुत्न लागेको बेला ओखलढुंगा अँधेरी नारायणस्थान ७ का केशव राईले ३० वर्षीया श्रीमती गीता राईको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरी केशव फरार भएको प्रहरीले जनाएको छ ।
यसैबिच, तेरथुममा तेरथुम थुक्लुङ ६मा खुकुरी प्रहारबाट एकजना घाईते भएका छन्  । थुम्लुङ ६का रत्न तामाङले प्रहार गरेको खुकुरीबाट सोही स्थानका कृष्णमान कन्दङवा घाईते भएका छन्  । खुकुरी प्रहार गर्ने तामाङर्ला  प्रहरीले नियन्णमा लिएको छ ।

Post a Comment

 
Top