0

लाओसमा विमान दुर्घटना, ३९ को मृत्यु

 असोज ३० -

 लाओसमा एउटा जहाज दुर्घटना हुँदा कम्तिमा पनि ३९ जनाको ज्यान गएको छ ।

लाओसको आन्तरिक उडानमा रहेको लाओ एयरलाइन्सको जहाज मेकङ नदीमा दुर्घटनामा परेको हो ।
खराब मौसमका कारण विमान दुर्घटनामा परेको अनुमान छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

Post a Comment

 
Top