0

माल्दिभ्समा भोली राष्ट्रपतिय निर्वाचन, तीन उम्मेदवार प्रतिस्पर्धामा

maldives map कात्तिक १ 
–माल्दिभ्समा शनिबार राष्ट्रपतिय निर्वाचन हुदै छ । गत महिना भएको राष्ट्रपतिय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि अर्काे चरणको निर्वाचन तोकिएको हो ।
निर्वाचनमा तीन जना उम्मेदवारले प्रतिश्पर्धा गर्दैछन् । जस मध्ये पूर्व राष्ट्रपति नसिद पनि छन् उनले यस अघिको निर्वाचनमा ४४ प्रतिशत मत प्राप्त गरेका गिए । उनलाई बलियो प्रतिश्पर्धी रुपमा हेरिएको छ ।
यसैबिच पूर्व राष्ट्रपति मोहमद नसिदले राष्ट्रपतिय निर्वाचन सुनिश्चित भएको भन्दै निर्वाचनमा भाग लिन सबैलाई आग्रह गरेका छन् ।

Post a Comment

 
Top