अमेरिकी बजेट पारित
डेमोक्रयाट्सहरुको बाहुल्यता रहेको कंग्रेसमा भएको मतदानमा बजेटको पक्षमा ८१ र विपक्षमा १८ मत परेको थियो । अमेरिकी सरकारको ऋण सिमा सकिन केही घण्टामात्र बाँकी रहँदा माथिल्लो सदनबाट बजेट विल पारित भएको हो ।
त्यसपिछ तल्लो सदनमा भएको मतदानमा बजेट विलको पक्षमा २८५ र विपक्षमा १४४ मत परेको छ । रिपब्लीकनहरुले पनि बजेट विललाई समर्थन गरेका हुन् ।
बजेट पारित भएसंगै अब सरकारले आगामी फ्रेबुअरी ७ सम्म खर्चको सिमा पाएको विविसीले जनाएको छ । राष्ट्रपति बाराक ओबामाले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
Post a Comment