0

फेसबुकमा प्रावधिक समस्या, विश्वभरी सुस्तायो


फेसबुकमा प्रावधिक समस्या, विश्वभरी सुस्तायो
- सामाजिक सञ्जाल फेसबुकमा विश्वभरि प्राविधिक समस्या उत्पन्न भएको छ । प्राविधिक समस्या आएपछि विश्वभरिका करोडौ प्रयोगकर्ताहरु निराश बनेका छन । अहिले अधिकांश फेसबुक प्रयोगकताृको वालमा केहि समयदेखि स्टाटस अपलोड गर्ने , कमेन्ट तथा लाईक गर्ने काम बन्द भउको छ । फेसबुक पेजको अकाउण्डमा पोष्ट गर्दा, कमेन्ट गर्दा तथा लाईक गर्दा स्किनमा There was a problem updating your status. Please try again in a few minutes. देखिने गरेको छ । फेसबुकमा आएको प्राविधिक समस्याका बारेमा विश्वभरिमै यसका प्रयोगकर्ताहरुले आ आफ्ना ब्लगहरु मार्फत समस्याका बारेमा जानकारी गर्दै बिभिन्न खाले कमेन्टहरु पोष्ट गरेका छन । तर फेसबुकले पछिल्लो प्राविधिक सस्याका विषयमा आधिकारिक रुपमा कुनै पनि जानकारि दिएको छैन ।

Post a Comment

 
Top