देउसी भैलोमा चुनाव
१८ कार्तिक,
संविधानसभाको निर्वाचनलाई मध्यनजर गदै सुर्खेतमा जनचेतना मुलक देउसीभैलो खेलिएको छ । युवा सुचना केन्द्र लाटीकोईली सुर्खेतको आयोजना र जिल्ला निर्बाचन कार्यालय सुर्खेतको सहयोगमा मतदाता शिक्षा सम्बन्धि देउसीभैलो खेलिएको केन्द्रका अध्यक्ष रेशम रेग्मिले जानकारी दिनुभयो ।
मतदाता शिक्षा सम्बन्धि जानकारी दिने उदेश्यले जिल्लाको क्षेत्र नम्बर १ को जहरे र छिन्ुबजार तथा क्षेत्र नम्बर ३ को लेखपराजुल गाविसमा देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।
देउसीभैलो कार्यक्रममा सुचना केन्द्र पदाधिकारी, स्थानीय कलाकारलगायतको सहभागिता थियो ।

Post a Comment