Latest News

0

सिङ्गापुर बनाउनने एक ब्यक्ति
विहार वनाउने पनि एक ब्यक्ती
बेलाएतमा संविधान नै छैन
भारतमा ५०० वर्ष भन्दा पुराना् संविधान छ
नेपालमा को संविधान धेरै चोटि बनिसकेको छ । 
चार वर्षमा ६०१ ले संविधान वनाउन सकेनन्
अव एक वर्षमा संविधान वन्छ भनेर
उहि पर्टि उहि नेता उहि सोच लाई विश्वास गर्ने जनता
जनता त विचरा एक छाक खानामा भोट दिने पनि छन
पैसा प्राय फटा नेता हरु संग धेरै छ
कार्यकर्ता विचरा कुहिराका काग
न त फेसबुक चलाउन जान्दछन ... नत सोच्न सक्ने शक्ती नै छ
जसका सिता खायो उसको गिता गायो …। हा हा हा .....

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top