0

बाबुद्धारा आफु र साथी समेत लगाएर छोरिको बलात्कार गरी हत्या


२० कार्तिक,
भनेको नमानेर प्रेमीसँग भागेको भन्दै भारतमा एक बाबुले आफु र साथी समेतलाई छोरिमाथी बलात्कार गर्न लगाएर हत्या गरेका छन् । १७ वर्षीय छोरि प्रमीसँग भागेपछि लिन गएका बाबुले जति फकाएर घर फर्काउन खोजेपनि नमानेपछि साथिको घरमा लगेका थिए ।
त्यसपछि अक्टुबर ३१ मा जंगलमा लगेर छोरिमाथि बलात्कार गछि बलात्कार काण्ड खुल्ने भयले उनले छोरिलेनै लगाएको पासोले छोरिको हत्या गरि फर्केका थिए ।

हत्या पछि जंगलको झाडीमा लास छोडेर आएका उनले एक होटलमा जाँड खाएको सुरमा आफुले छोरिको हत्या गरि आएको भन्दै वेटरलाई सुनाएका थिए । वेटरले होटल मालिक र उसले प्रहरीलाई खवर गरेपछि घटनाको रहस्य बाहिर आएको हो ।
प्रहरीले छोरि हत्या गर्ने बाबु सहित उसकै सुचनाका आधारमा घटनामा संलग्न साथि समेतलाई पक्राउ गरेर कारवाही अघि बढाएको बताएको छ ।

Post a Comment

 
Top