कात्तिक १६ –
राष्ट्रिय मधेश समाजवादी पार्टी कञ्चनपुर क्षेत्र नम्बर २ का उम्मेदवार डुठ्ठा राना चुनाव छोडेर बहिस्कार आन्दोलनमा लाग्नुभएको छ ।
चुनावबाट मुलुकले निकास नपाउने भन्दै रानाले अब चुनाव नलड्ने र बहिस्कारमा लागेको बताउनुभयो ।
उम्मेदवारी छोडेर राना चुनाव बहिस्कारमा सक्रिय नेकपा एकीकृतमा प्रवेश गर्नुभएको छ । राना पहिले नेकपा एकीकृतमै हुनुहुन्थ्यो
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.